दुर्घटनाग्रस्त विमानमा लागेको आगो नियन्त्रणमा
समाधान संवाददाता
२०७९ माघ १ गते १३:२९

पोखरा ।
आइतबार पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा लागेको आगो नियन्त्रणमा आएको छ। काठमाडौंबाट उडेको एटिआर ७२ विमान पोखरा महानगरपालिका १५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो।
उक्त दुर्घटनापछि जहाजमा लागेको आगो नियन्त्रणमा लिइसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए । अहिलेसम्म ३२ जनाको शव निकालिएको छ । अहिलेसम्म कोही पनि जीवित भेटिएका छैनन्।
सम्बन्धित








बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
पोखरामा स्कुटरलाई ठक्कर दिएर फरार बोलेरो चालक पक्राउ
८ औं बागलुङ महोत्सव सुरु: १० करोडको कारोबार हुने अपेक्षा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया