विमान दुर्घटनामा बेपत्ता थप १ को शव फेला, ३ अझै बेपत्ता
समाधान संवाददाता
२०७९ माघ २ गते १६:२१

पोखरा ।
पोखरामा आइतबार भएको यती एयरको विमान दुर्घटनामा बेपत्ता भएका थप १ जनाको शव भेटिएको छ । सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले जनकारी दिए । योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ भने ३ जना अझै बेपत्ता छन् ।
काठमाडौंबाट पोखराका लािग उडेको यति एयरको जहाज पोखरा सेतीनदीको खोँचमा दुर्घटना भएको थियो । जहाजमा ४ जना चालक दल र ६८ यात्रु सवार थिए ।
जसमध्ये ६९ जनाको शव फेला परेको हो । गण्डकी अस्पतालमा मृतकको सनाखत गर्ने काम भइरहेको छ । प्रहरीले सनाखत भएका शवको पोष्टमर्टमपछि परिवारलाई बुझाउने तयारी गरेको छ ।
सम्बन्धित








महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
विद्यार्थीलाई साइबर अपराधबाट जोगाउन सचेतना अभियान
आर्थिक सुधार गर्दै मझेरी सहकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया