पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ

समाधान संवाददाता २०७९ माघ ३ गते १८:३०

पोखरा ।
अभिनेता पल शाहले जिल्ला अदालत तनहुँ सफाइ पाएका छन् ।

नाबालिकलाई जबर जस्तीकरणी गरेको अभियोग लागेका शाहलाई न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले मंगलबार सफाइ दिएको हो ।

उनलाई जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोकेको थियो । उनी हाल तनहुँ कारागारमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया