गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल
समाधान संवाददाता
२०७९ माघ ७ गते १४:५५

पाेखरा ।
वरिष्ठ अधिवक्ता श्रीकान्त बराल गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङकाे उपस्थितिमा उच्च अदालत कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शनिबार बराललाई सपथ खुवाएका हुन् ।
यसअघि गण्डकी सरकारका मुख्य न्यायाधिवक्तामा राेहित बस्ताेला थिए ।
सम्बन्धित







निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया