यी हुन् गण्डकीका सात मन्त्रालय

समाधान संवाददाता २०७९ माघ ९ गते १२:१०

पाेखरा ।

Advertisement

गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । आइतबार सत्ता साझेदार दलको बैठकले गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति भएको थियो । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकीमा १२ बाट घटाएर ७ मन्त्रालय बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी विना विभागीय मन्त्री सिता सुन्दासले बताइन् ।

यी हुन् गण्डकीमा सात मन्त्रालय

तपाईको प्रतिक्रिया