जेसिज पदाधिकारीलाई तालिम
समाधान संवाददाता
२०७९ माघ १० गते १२:२७
पोखरा ।
पोखरा जेसिजले शाखाका पदाधिकारीलाई तालिम दिएको छ । जेसिज वर्ष २०२३ को कार्यतालिका अनुसार भएको तालिममा २५ पदाधिकारी सहभागी रहेको पोखरा जेसिज वर्ष २०२३ का अध्यक्ष गणेश गिरीले बताए ।
जेसिआइ पोखरा वर्ष १९९४ का अध्यक्ष तथा जेसिआइ सिनेटर नारायण शर्माले तालिममा सहजीकरण गरेका थिए ।
तालिम कार्यक्रममा पोखरा जेसिज वर्ष २०२१ का अध्यक्ष तथा सिनेटर किरण केसी, जेसिज वर्ष २०२२ का अध्यक्ष मीनराज खड्का, वर्ष २०२३ का कार्यकारी उपाध्यक्ष सुमन पहारी, उपाध्यक्ष राजकुमार गुरुङ, शाखा सम्पादक सन्तोष लामिछाने, उपाध्यक्ष राजकुमार बोहोरा, निर्देशक मीनाकुमारी थापा, कार्यक्रम संयोजक सुशान्त पराजुली लगायतले बोलेका थिए ।
सम्बन्धित








कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया