कास्कीका वेदबहादुर गुरुङ श्याम मन्त्री बने, कृषि तथा जलश्राेत मन्त्रालयकाे जिम्वेवारी

समाधान संवाददाता २०७९ माघ १० गते १८:१०

पाेखरा ।

Advertisement

कास्की निर्बाचन क्षेत्र नम्बर १ ”ख”बाट प्रदेश सभा सदस्य निर्बाचित भएका एमाले नेता वेदबहादुर गुरुङ गण्डकी प्रदेश सरकारकाे मन्त्री बनेका छन्

मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रिपरिषद् विस्तार गर्दै जिम्मेवारी बाँडफाँड गर्दा वेद बहादुर मन्त्री बनेका हुन् । उनलाई कृषि तथा जलश्राेत मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ ।

तपाईको प्रतिक्रिया