राेशन र सीता सुन्दासकाे जिम्मेवारी साटियाे, सीतालाई अर्थ र राेशनलाई गृहकाे जिम्मेवारी
समाधान संवाददाता
२०७९ माघ १० गते १८:५८

पाेखरा ।
मुख्यमन्त्री खगराज अधिकारीले अर्थमन्त्रीकाे जिम्मेवारी सीता सुन्दासलाई दिएका छन् । यसअघि एमाले सांसद राेशन गाहा मगरलाई अर्थमन्त्रालय र सीता सुन्दासलाई गृह तथा कानुन मन्त्रालयकाे जिम्मेवारी दिने चर्चा थियाे ।
तर सपथ खानु अघि एकाएक मन्त्रालय फेरिएकाे छ । अब गण्डकी सरकारकाे आर्थिक मामिला मन्त्री स्याङ्जाबाट निर्बाचित प्रदेश सभा सदस्य सीता सुन्दास बनेकी छन् भने नवलपुरबाट विजयी गाह मगर आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् ।
सम्बन्धित







इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया