गण्डकी प्रदेश सरकारको प्रवक्तामा कानुनमन्त्री गाहा
समाधान संवाददाता
२०७९ माघ १५ गते १५:२१

पोखरा ।
गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा मगरले पाएका छन् । माघ ११ गते बसेको मन्त्रिपरिषद बैठकमार्फत सञ्चारमन्त्री समेत रहेका रोशनलाई प्रवक्ता बनाउने निर्णय गरेका हुन् ।
यसअघि सरकारका प्रवक्ता आर्थिक मालिमा मन्त्री सीताकुमारी सुन्दास थिइन् । उनलाई मुख्यमन्त्री खगराज अधिकारीले आफु नियुक्त भएकै दिन माघ २५ गते प्रवक्ता तोकेका थिए ।
सम्बन्धित







कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया