नेरेसो पोखरा १७ मा हरिप्रसाद

समाधान संवाददाता २०७९ माघ १७ गते १६:४०

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १७ को १७ औं अधिवेशनबाट हरिप्रसाद श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चुनेको छ ।

उपसभापतिमा लक्ष्मी अधिकारी, सचिव चूडामणि बराल, कोषाध्यक्ष शिवराम भण्डारी, उपसचिव नारायणप्रसाद शर्मा र उपकोषाध्यक्ष रवीन्द्र श्रेष्ठ चुनिए ।

सदस्यमा बिना लोहनी, सविता भन्डारी, द्रोणराज महत, दीपेन्द्र बराल र विनोद भण्डारी छन् ।

Advertisement

आमन्त्रित सदस्यमा रीता सुवेदी, विष्णु पहारी, शर्मिला सुवेदी, युवराज बराल र शिवराज न्यौपाने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया