लेखनाथ उद्योग वाणिज्य संघका सदस्यलाई मनिपालमा छुट
समाधान संवाददाता
२०७९ माघ १८ गते ११:३५

पोखरा ।
मनिपाल शिक्षण अस्पताल र लेखनाथ उद्योग वाणिज्य संघबीच ‘कर्पोरेट स्वास्थ्य जाँच योजना‘मा सहकार्य भएको छ ।
अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज व्यावसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ्य परीक्षण योजनामा अस्पताल र संघबीच सहमति भएको हो ।
सहमतिसँगै संघमा आवद्ध सदस्रुले यो सुविधा पाउने भएका हुन् । स्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनील ओडुविल र संघको तर्फबाट अध्यक्ष छत्रधर आत्रेयले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्बन्धित






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया