७० युनिट रगत संकलन
समाधान संवाददाता
२०७९ माघ २५ गते १५:५९

पोखरा ।
पोखरा उद्योग वाणिज्यसंघको रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन भएको छ । संघको ६९ औं वार्षिकउत्वसको अवसरमा रक्त सञ्चार केन्द्र कास्कीको सहयोगमा कार्यक्रम भएको हो ।
संघका अध्यक्ष पवनकुमार प्रजापतिले ६९ औं वार्षिकउत्व भएकाले रगत पनि ६९ युनिट संकलन गर्ने लक्ष्य रहेकाेमा लक्ष्य भन्दा १ युनिट बढि रगत संकलन भएकाे बताए । कार्यक्रममानेपाल उद्योग वाणिज्य संघ गण्डकीका अध्यक्ष संजीवबहादुर कोइराला, अर्जुन ज्ञवालीले लगायतले बोलका थिए ।
कार्यक्रम संयोजन सुदिप प्रर्धानांगले गरेका थिए भने महासचिव गोर्कण कार्कीले धन्यवाद मन्तव्य राखेका थिए ।
सम्बन्धित






सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया