महानगरमा विश्व हिन्दू महासंघ

पोखरा ।
विश्व हिन्दू महासंघको पोखरा महानगर कमिटी गठन गरीएको छ । कमिटीे अध्यक्षमा गोपालबहादुर थापा, उपाध्यक्ष सीतादेवी अधिकारी, गणेश पौडेल, र वलराम पोख्रेल, महासचिव सकुन पौडेल, कोषाध्यक्ष इन्दिरा अधिकारी, सचिवमा कमला भण्डारी, पदमलाल तिमिल्सेना र शिव बराल छन् ।
सदस्यमा जमुना भण्डारी, कृपा बराल, लक्ष्मी शर्मा, कुलबहादुर सेन, धनपती बराल, सूचना खनाल र कृष्णकुमारी कुँवर छन् । कार्यक्रममा विश्व हिन्दू महासंघका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले राष्ट्रियता जोगाउनका लागि हिन्दू धर्मसँगै सम्पदाहरुको संरक्षण गर्नुपर्ने बताउ ।
समारोहमा केन्द्रीय उपाध्यक्ष वेदनिधि शर्मालाई सम्मान गरियो । गण्डकी प्रदेश सांसद् विन्दु अधिकारीले संसद्मा हिन्दू धर्मबारे खुलेर वहस गर्ने र धर्मको संरक्षणका लागि लडिरहने बताइन् ।
केन्द्रीय उपाध्यक्ष शंकर खरालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश महिला अध्यक्ष पार्वता पौडेल र कास्की जिल्ला महासचिव मिलनप्रसाद तिवारीले पनि बोलेका थिए ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया