चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा प्रभु अधिकारी

समाधान संवाददाता २०७९ माघ २८ गते १९:०९

पोखरा ।चलचित्र पत्रकार संघ कास्की शाखाको पाँचौं अधिवेशनबाट प्रभु अधिकारी अध्यक्षमा निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया