फागुन १ गते जनयुद्ध दिवसमा देशभर सार्वजनिक विदा
समाधान संवाददाता
२०७९ माघ २९ गते १७:३४

काठमाडौं ।
सरकारले फागुन १ गते देशैभरि सार्वजनिक बिदा दिएको छ।
माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निणर्य मन्त्रिपरिषद्ले गरेको हो।
यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर सोमबार बिदा दिने निणर्य गरेका थिए।
२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको थियो।
सम्बन्धित
तपाईको प्रतिक्रिया