भूमिहीनका समस्या समाधान गर्न सांसद गुरुङकाे आग्रह
समाधान संवाददाता
२०७९ माघ २९ गते १८:०६

पोखरा ।
नेकपा एमालेका सांसद मनबहादुर गुरुङले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले कास्कीमा मात्रै ३० हजार मानिस यस्तो समस्यामा रहेको उल्लेख गर्दै समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका हुन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबास जहाँको तहीँ छन् । कास्कीमा मात्रै ३० हजार छन्, तुरुन्तै व्यवस्था गरियोस्’ गुरुङले भनेका छन् । समाधानका लागि सरकारलाई आग्रह गरे ।
सम्बन्धित







सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया