भेटेरिनरी एसोसिएसन गण्डकीमा डा राजेश
समाधान संवाददाता
२०७९ फागुन १ गते १२:३६

पोखरा ।
नेपाल भेटेरिनरी एसोसिएसन गण्डकी प्रदेश अध्यक्षमा डा राजेश चौधरी निर्विरोध भएका छन । संस्थाको तेस्रो साधारण सभा एवं अधिवेशनबाट उपाध्यक्षमा डा भाजुराम चौधरी, सचिव डा अविनाश भट्टराइ, सहसचिव डा सपनालक्ष्मी घिमिरे र कोषाध्यक्षमा डा शर्मिला कुमाल निर्वाचित भए ।
सदस्यमा डा सोनिया गुरुङ, डा रुपक कँडेल, डा अजयराज ओझा, डा गणेश रानाभाट, डा अनिल गौतम र ड सन्तोष बास्तोला छन् । नवनिर्वाचित कार्यसमितिलाई राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख सहसचिव डा. जगदीश पाण्डेले पद तथा गोपनियताको सपथ गराएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया