नेपाल विद्युतीय व्यवसायी संघको नेतृत्वमा देवकोटा

पाेखरा ।
नेपाल विद्युतीय व्यवसायी महासंघमा नयाँ कार्यसमिति निर्वाचित भएका छन् । विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको तेह्रौं वार्षिक साधारण सभा एवं पाँचौं महाधिवेशनबाट रेशम प्रसाद देवकोटाको अध्यक्षमा निर्वाचित भएका छन् ।
प्रेम बहादुर जिसी प्रथम उपाध्यक्ष, कोमल पोखरेल द्धितिय उपाध्यक्ष (एसोसियट), लेखनाथ सापकोटा तृतिय उपाध्यक्ष, गोपाल अग्रवाल महासचिव, प्रकाश चन्द्र पाण्डे कोषाध्यक्ष, बिनोद लुईटेल सचिव, महेन्द्र कुमार श्रेष्ठ सह–कोषाध्यक्ष निर्वाचित भएका छन् ।
शंकर प्रसाद पोख्रेल, केशव ढकाल, राजेश गौतम, शिवराज रिजाल र चन्द्रकान्त जैसी शर्माखुल्ला सदस्य निर्वाचित भएका छन् । प्रदेश सदस्यमा प्रदेश १ बाट चन्द्रमणि देवकोटा, मधेर प्रदेशबाट मनोज कुमार अग्रवाल, बागमती प्रदेशबाट सरोज कुमार रेग्मी, गण्डकी प्रदेशबाट राजु भण्डारी, लुम्बिनी प्रदेशबाट लोकनाथ पोखरेल, सुदुरपश्चिम प्रदेशबाट विष्णुराज भट्ट प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।
पुरुषोत्तम अधिकारी र बालकृष्ण अग्रवाल एसोसियट् सदस्यमा निर्वाचित भएका हुन् ।








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया