चाउथेकाे पाल्पालि फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति (भिडिओ सहित)

समाधान संवाददाता २०७९ फागुन ४ गते ८:३०

पोखरा ।
पोखरा १४ चाउथेमा रहेको पाल्पालि फर्निचर उद्योगमा बुधबार राति आगलागी भएको छ । आगलागीबाट फर्निचर उद्योगमा ३ करोड क्षति भएको छ । आगलागीबाट फर्निचर, प्लाइउड र फर्निचर उद्योगको मेसिनरी समान जलेर नष्ट भएको जिल्ला प्रहरी कास्कीले जनाएको हो ।

Advertisement

https://www.facebook.com/samadhannewsmedia/videos/1031005514970174

तपाईको प्रतिक्रिया