पत्रकार पाठकलाई मातृशोक
समाधान संवाददाता
२०७९ फागुन ४ गते २१:५८

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष केशव पाठककी आमा नैनकुमारी पाठकको निधन भएको छ । बिहीबार नैनकुमारीको ८० वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
मञ्चका महासचिव राजाराम पौडेलले नैनकुमारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उच्च रक्तचाप, मधुमेह लगायतका रोगबाट पीडित उनको बिहीबार साँझ नै अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । नैनकुमारीका श्रीमान्, ४ छोरा र २ छोरी छन् ।
सम्बन्धित








चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया