प्रकाश र आशीर्वाद अनेरास्ववियुको सचिवमा निर्वाचित

समाधान संवाददाता २०७९ फागुन ५ गते २२:०३

पोखरा ।
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको सचिवमा प्रकाश पौडेल र आशीर्वाद सुवेदी निर्वाचित भएका छन् ।

Advertisement

खुल्ला तर्फबाट सचिव पुरूषमा प्रकाश पौडेल र आशिर्वाद सुवेदी निर्वाचित भएका छन् । ४८ जना उम्मेदवार रहेकोमा पौडेल र सुवेदीसहित ६ जना निर्वाचित भएका हुन् । पौडेल म्याग्दी र सुवेदी कास्कीका हुन् ।

तपाईको प्रतिक्रिया