दुर्गा भगवती र शिव मन्दिरमा पाला उद्घाटन

पोखरा ।
पोखरा १४ चाउथे दुर्गा भगवाती टोलमा दुर्गा भगवती र शिव मन्दिरमा २१६ पाला निर्माण गरि उद्घाटन भएको छ । मन्दिरको आज वडा नम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले समुदघाटन गरेका हुन् । वडाध्यक्ष कार्कीले धर्म, संस्कृतिको संरक्षण सम्बद्र्धनमा वडा कार्यालयले टोल विकाससंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
मन्दिर व्यवस्थापकका अध्यक्ष अमरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुर्गा भगवती टोल विकास संस्थाका अध्यक्ष कुम बहादुर गुरुङ र मन्दिर निर्माण संयोजक केयरमान श्रेष्ठ ले पाला निर्माण भएको थियो ।
कार्यक्रम टोल विकास संस्थाका सचिव नारायण जिसीले संचालन गरेका थिए । वडा कार्यालयको ५१ हजार, स्थानीय विष्णुमाया भुजेल र पुर्ण बहादुर गुरुङको सहयोगमा पाला निर्माण गरिएको हो । त्यसैगरी स्थानीय लालबहादुर गुरुङ र तारा गौतमले मन्दिरका लागि घण्टी सहयोग गरेका थिए ।







कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया