पोखरामा बस दुर्घटना करिब ४० घाइते
समाधान संवाददाता
२०७९ फागुन ७ गते १५:५३

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २७ मा लेखनाथमा माइक्रो बस दुर्घटना भएकाे छ । बसमा सवार ४० जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
पोखरा विश्वविद्यालयबाट आउँदै गरेको १ ख ६७४७ नम्बरको माइक्रो बस वडा प्रहरी कार्यालय डाँडाको नाक प्रहरी चौकी नजिकै गाडी खोल्सामा पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर ज्ञान खड्काले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया