राष्ट्रपति भण्डारी बागलुङ कालिका मन्दिरमा

समाधान संवाददाता २०७९ फागुन १० गते १२:३७

पोखरा ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङको कालिका मन्दिरमा पुजा गरेकी छन् । मन्दिर दर्शनका लागि राष्ट्रपति भण्डारी बुधबार बिहान १०ः३० नेपाली सेनाको हेलिकोप्टरमा बागलुङ आएकी थिइन् । राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरेका थिए।

Advertisement

तपाईको प्रतिक्रिया