सृजना बहिरा माविमा विद्यालय व्यवस्थापन समिति
समाधान संवाददाता
२०७९ फागुन ११ गते १२:४७

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ मा रहेको सृजना बहिरा आवासीय माविको विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको छ ।
विभिन्न जिल्लाबाट आएका बहिरा विद्यार्थीले अध्ययन गर्दै आएको उक्त विद्यालयमा बुधबार भएको अभिभावक भेलाले पूर्व शिक्षक प्रकाशलाल श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
समितिका सदस्यमा अम्बिका आचार्य, सुजाता सुनार, रिंकु मगर, गौरा पाइजा, आइलाल साई, जयबहादुर नेपाली, दीपक पराजुली र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक अनिता सिग्देल छन् ।
सम्बन्धित








तनहुँमा खाद्य नमूना संकलन गरिँदै
जमे खोला, धारा; कठिन दिनचर्या
‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ तालिम : उपलब्धिमूलक
मानवअधिकार उल्लंघनकर्तालाई कारवाही माग
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया