पोखरा ४ का वडासदस्य श्रेष्ठको निधन
समाधान संवाददाता
२०७९ फागुन १४ गते ११:०१

पोखरा ।
पोखरा महानगरपालिका ४ का वडासदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएको छ । उनको आइतबार बिहान फिस्टेल हस्पिटलमा उपचारको क्रममा निधन भएको मेयर धनराज आचार्यले जानकारी दिए । बिहीबारसम्म नियमित अस्पताल आएका श्रेष्ठको शुक्रबार एक्कासि स्वास्थमा समस्या देखिएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया