गण्डकी प्रदेश प्रमुख गुरूङले प्रदेश सभामा सम्बोधन गर्ने
समाधान संवाददाता
२०७९ फागुन १५ गते १८:२८

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् ।
फागुन १७ गते बस्ने प्रदेश सभालाई प्रमुख गुरूङले सम्बोधन गर्ने तालिका रहेको सभाका प्रवक्ता सचिव प्रेम सुवेदीले बताए ।
यसका लागि दिउँसो २ बजे प्रदेश सभा बैठक बस्दैछ । १७ गतेको सम्बोधन प्रदेश प्रमुख गुरूङको यो अधिवेशनको पहिलो हो ।
संविधानको धारा १८४ बमोजिम प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नसक्ने प्रावधान छ ।
सम्बन्धित






कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
योगेन्द्रलाई पुरस्कार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया