हावाले फेवा तालमा ४ वटा डुंगा पल्टिदा १ जना घाइते
समाधान संवाददाता
२०७९ फागुन २० गते १७:४०

पाेखरा ।
हावाले फेवा तालमा ४ वटा डुंगा पल्टिएका छन् । शनिवार दिउँसो फेवा तालमा हावाले ४ वटा डुंगा पल्टिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
डुंगा पल्टिदा डुंगामा सवार एकजना घाइते भएको वडा प्रहरी कार्यालय, बैदामका प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिए ।
सम्बन्धित








ध्रुव माविको वार्षिकोत्सव
जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया