फेवातालमा डुंगा पल्टिदा घाइते भएकी वृद्धकाे मृत्यु
समाधान संवाददाता
२०७९ फागुन २० गते १८:५२

पोखरा ।
फेवातालमा डुंगा पल्टिदा घाइते भएकी ७० वर्षीया वृद्धको मृत्यु भएको छ ।
शनिबार दिउँसो फेवातालमा डुङ्गा पल्टिदा घाइते भएकी ७० वर्षीय याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवण कुमार विकले जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया