नेपाली विभागमा अक्षरयात्री

पोखरा ।
गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरद्वारा सञ्चालन गरिएको साहित्यिक कार्यक्रम ‘अक्षरयात्रा’को १ सय ९६ औं शृंखला पृथ्वीनारायण क्याम्पसको नेपाली विभागको सभाकक्षमा भएको छ ।
गजल सन्ध्याका अध्यक्ष वसन्त विनोद तथा पृथ्वीनारायण क्याम्पस नेपाली विभागाध्यक्ष प्राडा कुसुमाकर न्यौपानेको संयुक्त सभानायकत्वमा भएको यात्राका परिकल्पनाकार लक्ष्मण थापा, नेपाली लेखक संघ गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, नेपाली लेखक संघ कास्की अध्यक्ष सञ्जीव पौडेल, लघुकथा प्रतिष्ठानका अध्यक्ष अल्पविराम, अमृत क्षेत्री, श्रीराम अधिकारी गोर्जे, असफल गौतम, लाल कार्की अन्जान, रोजिना घिमिरे, विष्णु बास्तोला, गुरुप्रसाद बराल, ध्रुव विपश्वी, सुरज उपाध्याय र दीपक समीपले तत्स्थानीय रचनावाचन गरेका थिए । प्राध्यापक श्रीधर न्यौपानेले कार्यक्रमको महत्वमाथि प्रकाश पारे ।







डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
५ वर्षमा पनि बनेन सेती नदीमा पुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया