गीताको नेतृत्वमा लायन्स सिमसार
समाधान संवाददाता
२०७९ फागुन २३ गते ११:२१

लेखनाथ ।
महिलामात्र सदस्य रहेको लायन्स क्लब अफ लेखनाथ सिमसारको वर्ष २०२३/२४ का लागि गीता बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
लायन्स क्लब अफ लेखनाथ अन्तर्गत रहेको क्लबको निवर्तमान अध्यक्ष शिव गिरी, प्रथम उपाध्यक्ष इन्दिरा ओझा, द्वितीय उपाध्यक्ष कल्पना तिवारी, तृतीय उपाध्यक्ष चन्द्रा सुवेदी, सचिव सुष्मा कोइराला छन् ।
प्रशासक प्रभा पौड्याल, कोषाध्यक्षमा रञ्जिता कतिला, सहसचिव सिन्धु लामिछाने र सहकोषाध्यक्षमा सरस्वती ढकाल छिन् ।
समितिको एलसिआइएफ कोओर्डिनेटरमा दुर्गा शर्मा, सर्भिस चियर पर्सना निकिता सुवेदी, मेम्बरसिफ चियर पर्सन ऊर्वरा भण्डारी, मार्केटिङ चिफपर्सन सञ्जु सुवेदी र तालिम संयोजक तारादेवी शर्मा ढकाल छन् ।
सम्बन्धित








कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
गोरखामा माछा मार्न गएका युवक मृत फेला
पोखरा आदर्शका विद्यार्थीलाई साइबर सुरक्षा र अपराध सचेतनाबारे प्रशिक्षण
हेरालो प्रतिष्ठान कास्कीमा धनराज पुरी दोहोरिए
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया