नयाँ वर्षको अवसरमा अष्ट्रेलियामा शुभकामना साँझ हुने
समाधान संवाददाता
२०७९ फागुन २९ गते १६:१६

समाधान संवाददाता
पोखरा ।
नयाँ वर्षको अवसरमा अष्ट्रेलिकाको स्ट्र्याथपाइन सामुदायिक केन्द्रमा ‘नयाँ वर्ष २०८० शुभकामना साँझ’ हुने भएको छ । नेपालमा ख्याति प्राप्त कलाकारको साथमा शुभकामना साँझ गर्न लागिएको आयोजक टिका भुर्तेलले बताए ।
उनका अनुसार नेपाली पाठशाला ब्रिसबेनको सहयोगार्थ नेपाली एसोसिएसन अफ कुइन्सल्यान्डको सह आयोजनामा कास्की समाज अस्ट्रेलियाले नेपालीहरुलाई लक्ष्ति गरी शुभकामना साँझ गर्न लागेको हो । साँझमा नेपालबाट लेखक तथा हाँस्य कलाकार हरिवंश आचार्य, गायकद्वय हिमाल सागर र एञ्जिला रेग्मी साथै मिस नेपाल मलिना जोशीकाको प्रस्तुति हुनेछ । कार्यक्रम अप्रिल ६ तारिकमा हुनेछ । कार्यक्रमलाई सफल पार्न सहकार्य गर्न चाहने संघ संस्थाहरुलाई आहन गरिएको छ ।
सम्बन्धित








खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया