गाइघाट समितिमा राजेन्द्र रमण
समाधान संवाददाता
२०७९ फागुन ३० गते १९:१०

पाेखरा ।
गते गाइघाट क्षेत्र बिकास समिति को २४ औ साधरण सभा एव नवौ अधिवेशनले राजेन्द्र रमण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।
संघीय सांसद दामोदर पौडेल(बैरागी)काे प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले पराजुलीकाे नेतृत्वमा सर्वसम्मत रुपमा कार्य सिमिति चयन गरेकाे हाे ।
समितिकाे उपाध्यक्षमा डिल्लीराम अधिकारी, सचिव – मनपति अधिकारी र कोषाध्यक्षमा राम भक्त पाठक चयन गरेकाे छ । त्यस्तै कार्यसमिति सदस्यमा बाबुराम भण्डारी, गंगा वाहादर गुरुङ, नरेन्द्र आचार्य, पं नारायण प्रसाद सुवेदी, तेसमाया पुन, पार्वती खनाल र बल बाहादुर थापा निर्बाचित भएका छन् ।
नयाँ कार्यसमिति चयन गर्नका लागि गठित निर्वाचन समितीकाे संयोजक बरुण विक्रम राणा र सदस्य सरोज अधिकारी र शशी शर्मा अधिकारी रहेको रहेका थिए ।
सम्बन्धित







कांग्रेसको निर्णय : गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार, प्रचार समिति संयोजकमा चालिसे
चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया