उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित

समाधान संवाददाता २०७९ चैत ३ गते १६:४७

पोखरा ।
उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

उनले नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीका ममता झालाई पराजीत गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया