नेपाल रेडक्रस सोसाइटी उपशाखा ८ को सभा

समाधान संवाददाता २०७९ चैत ५ गते १३:३३

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी पोखरा ८ उपशाखा कास्कीको १६ औं वार्षिक साधारण सभा भएको छ । सभामा जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्र नारायण बिजुक्छेले प्राकृतिक विपत्तिमा रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

कार्यक्रममा डोलराज पाण्डे, परशुराम बराल, हरिप्रसाद बराल, पवित्रा केसी, सोमनाथ बराल, गणेशबहादुर अधिकारी, श्रीराम बराल, गौरी पौडेल, कुलमाया पौडेल, दानबहादुर गुरुङ लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया