बालश्रम न्यूनिकरणको शैक्षिक अनुगमन
समाधान संवाददाता
२०७९ चैत ५ गते १७:२०

पोखरा ।
बालश्रम न्यूनिकरण कार्यक्रमले अन्तरिम र पोष्ट कोभिड शिक्षा परियोजनाको अनुगमन गरेको छ । परियोजनाले जोखिममा रहेका, विद्यालय जानबाट बन्चित बालबालिकाका लागि काम गर्दै आएको कार्यक्रम संयोजक प्रिती पाण्डेले बताइन् ।
रियोजनाबाट १हजार ३२३ बालबालिका लाभन्वित भएका, ४५० जना बालबालिकालाई शैक्षिक सामाग्री तथा छात्रवृति प्रदान गरिएको र ५७ जना बालबालिकालाई विद्यालयमा भर्ना गरिएको पाण्डेले जानकारी दिइन् ।
अनुगमनमा जिल्ला शिक्षा अधिकृत जिवन रेग्मी, बाल कल्याण अधिकृत विष्णुमाया पौडेल, संघका अध्यक्ष नरेन्द्रमान लालचन, पोउवा संघका वरिष्ठ महासचिव गोकर्णबहादुर कार्की, कार्यक्रमका शिक्षा विभाग प्रमुख मेहन्दी दास, आर्थिक विभाग प्रमुख सरिता ताम्राकार लगायतको सहभागीता थियो ।
सम्बन्धित








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया