प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
समाधान संवाददाता
२०७९ चैत ६ गते १७:४६

पोखरा ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् ।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए ।
८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए । १ जनाले मत दिएनन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया