गण्डकी सरकार अल्पमतमा, माओवादीले लियो सरकारलाई दिएको समर्थन फिर्ता
समाधान संवाददाता
२०७९ चैत १० गते १८:०९

पोखरा ।
गण्डकीमा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । सहभागी भएका माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारी सरकार अल्पमतमा परेको हो ।
शुक्रबार सरकारमा सहभागी भएका माओवादीका दुईजना मन्त्रीले राजीनामा बुझाएपछि प्रदेश सभा सचिवालय पुगेर सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीका अनसार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सम्बन्धित








पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया