लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीका सदस्यलाई ग्राण्डी हस्पिटलमा छुट
समाधान संवाददाता
२०७९ चैत १२ गते १२:३८

पोखरा ।
लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीका सदस्यले ग्राण्डी ईन्टरनेशनल हस्पिटलमा परिक्षण गर्दा छुट पाउने भएका छन् । २ वर्षका लागि मान्य हुने गरि फागुन १२ गते दुबै पक्षबीच सम्झौता भएको हो ।
सम्झाैता अनुसार ओपिडी, औषधि, चिकित्सकको परामर्श, उपभोग्य वस्तु, स्वास्थ्य केन्द्र, प्याकेजमा गरिएको उपचार, बेड चार्ज, अपरेशन शुल्क, डाक्टरराउन्ड चार्ज, प्याथोलोजिकल चार्ज, सीटी, एमआरआईमा छुट लागु हुनेछ ।
सदस्यले क्लब सदस्यता पत्र देखाएर सेवा लिन सक्नेछन् ।
सम्बन्धित







पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया