५१ युनिट रगत संकलन
समाधान संवाददाता
२०७९ चैत १२ गते १२:५७

पोखरा ।
बुद्ध विशाल बजार व्यापारिक एसोसियसनले रजत महोत्सवको अवसरमा आयोजना गरेको रक्तदानमा ५१ युनिट रगत संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पहिलो रक्तदाता रमेश घर्तीमगरलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम सुरुआत गरेका थिए ।
अध्यक्ष मर्सानीले सबैभन्दा ठूलो दान रक्तदान आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिए । एसोसियसनका अध्यक्ष केशवबहादुर खत्रीले संस्थाले रजत महोत्सवको अवसर पारेर यो वर्ष विभिन्न कार्यक्रम गरिरहेको सुनाए । कार्यक्रममा संस्थाका महासचिव बुद्धिबहादुर कुँवर, उपाध्यक्ष ईन्द्रराज अर्याल, मानार्थ सदस्य सुदीप ढकाल, सल्लाहकार शिव शर्मा लगायतले बोलेका थिए ।
सम्बन्धित








फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया