आज सरकारमा सहभागी हुन्नाैं, ३ वटा मन्त्रालय हाम्रो बटम लाइन हो–चुमान
समाधान संवाददाता
२०७९ चैत १४ गते ११:३४

पाेखरा ।
गण्डकी प्रदेश सभामा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले आफ्नाे दलकाे तर्फबाट आज कसैले सपथ नखाने बताएका छन् । मन्त्रालयकाे संख्या र जिम्मेबारी नटुङ्गिएकाले आफ्नाे दल आज सरकारमा सहभागी हुन नसकेकाे चुमानले समाधानलाई बताए ।
मुख्यमन्त्रीले हामीलाई एमालेले जस्ते २ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन आग्रह गर्नु भएको छ, जुन कुरा हामीलाई मान्य छैन– चुमानले भने ।
एमालेले माओवादी केन्द्रलाई पेलेकै कारण उसँगकाे गठबन्धन ताेडेका हौं भन्दै चुमानले कांग्रेसले पनि एमालेले जस्ते पेल्न नपाउने बताए । हाम्राे बटम लाइन ३ वटा मन्त्रालय हाे–उनले भने ।
सम्बन्धित







फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया