पोखरा लेकसिटीमा सोभितको नेतृत्व
समाधान संवाददाता
२०७९ चैत १५ गते १०:५७

पोखरा ।
लायन्स क्लब अफ पोखरा लेकसिटीको अध्यक्षमा सोभितमान बुद्धाचार्य निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनबाट प्रथम उपाध्यक्षमा विद्या मर्सानी, द्वितीय उपाध्यक्ष सत्यनारायण मण्डल, तृतीय उपाध्यक्ष सूर्यप्रसाद श्रेष्ठ, सचिव सुदीप प्रधानांग, कोषाध्यक्ष प्रेम शेरचन र सहकोषाध्यक्षमा राजेशमान बुद्धाचार्य चुनिएका छन् ।
क्लबको टेलट्विस्टरमा विमलमान गुमाजु, टेमर अर्जुन कायस्थ, निर्देशकहरुमा खेम गुरुङ, इच्छामान बुद्धाचार्य, अनिल ताङ्वे, बैकुण्ड रञ्जित, नारायण शर्मा र लक्ष्मण श्रेष्ठ छन् ।
क्लबको मेम्बरसिप चेयरपर्सनमा सुशिन ताङ्वे र क्लब मार्केटिङ चेयरपर्सनमा दशरथमान बुद्धाचार्य छन् । एलसिआइएफ कोअर्डिनेटरमा टेकमान प्रधानांग रहेको निर्वाचन मण्डलका संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिए । निर्वाचन मण्डलका सदस्यमा टोपबहादुर थापा र तीर्थ बस्नेत थिए ।
सम्बन्धित








ट्रेल रनिङ प्रतियोगितामा पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकालाई उपाधि
एनप्याब्सन क्रिकेटमा ५ खेल
ददिको ज्ञानिकामाथि पोखरामा विमर्श
लामिनारद्वारा ‘मेरो सपनाको घर’ अभियान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया