भ्रमणमा हार्डवयर व्यवसायी
समाधान संवाददाता
२०७९ चैत १५ गते १७:२१

पोखरा ।
पोखरा हार्डवयर एसोसिएसन कास्कीको टोलीले व्यावसायिक तथा धार्मिक एवं पर्यटकीय भ्रमण थालेको छ । १९ गतेसम्म पोखरादेखि धुलिखेल, कालिन्चोक भगवती मन्दिर, हलेसी महादेव, बर्दिबास भरतताल सर्लाही हुँदै पोखरा फर्कने गरी १५ गते बुधबार टोली प्रस्थान गरेको हो । भ्रमणको संयोजन संस्थाका कार्यसमिति सदस्य मनोजकुमार अधिकारीले गरिरहेका छन् ।
भ्रमण योजना तयारी कार्यक्रममा संस्थाका अध्यक्ष, परिकल्पनाकार, पूर्व अध्यक्ष, वरिस्ठ सल्लाहकारहरु, पदाधिकारी, कार्यसमिति सदस्यहरु तथा व्यवसायी सदस्य सहभागी भएको संस्थाका महासचिव कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
सम्बन्धित






हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
गृह र अध्यागमनको टोली कोरला नाकामा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया