लायन्स लेकसिटीकाे अध्यक्षमा सोवितमान

पोखरा ।
लायन्स क्लव अफ पोखरा लेकसिटीको वर्ष २०२३/२४ को लागि सोवितमान बुद्धाचार्य अध्यक्ष चुनिएका छन् ।
क्लवको निवर्तमान अध्यक्षमा कैलाश पालिखे, प्रथम उपाध्यक्षमा विद्या मर्सानी, द्धितीय उपाध्यक्षमा सत्यनारायण मण्डल, तृतीय उपाध्यक्षमा सूर्यप्रसाद श्रेष्ठ, सचिवमा सुदीप प्रधानांग, कोषाध्यक्षमा प्रेम शेरचन, सहसचिवमा राजेशमान बुद्धाचार्य, टेमरमा अरुण कायस्थ, खेल निर्देशकमा खेम गुरुङ, स्वास्थ्य निर्देशकमा इच्छामान बुद्धाचार्य, अन्तर्राष्ट्रिय निर्देशकमा अनिल ताङ्वे, वातावरण निर्देशकमा बैकुष्ठ रञ्जित, शिक्षा निर्देशकमा नारायण शर्मा, संस्कृति निर्देशकमा लक्ष्मण श्रेष्ठ, एलसीआइएफ निर्देशकमा टेकमान प्रधानांग, मेम्बरसीप अध्यक्षमा सुशीन ताङ्वे, क्लब मार्केटिङ अध्यक्षमा दशरथमान बुद्धाचार्य रहेका छन् ।
कार्यक्रममा क्लबका वर्तमान अध्यक्ष पिएमसीसी दीपक श्रेष्ठलायन्स इन्टरनेसलन ३२५ के का गभर्नर राजेन्द्रकुमार बाटाजू, निर्वाचन संयोजक तथा संस्थापक अध्यक्ष कृष्णमोहन श्रेष्ठपूर्वअध्यक्ष टोपबहादुर थापा, पूर्वअध्यक्ष तीर्थबहादुर बस्नेतलगायतले मन्तव्य राखेका थिए ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया