कास्कीकोटमा छायांकन भएको टेलिशृंखला बिचित्र युटुबमा
समाधान संवाददाता
२०७९ चैत १७ गते १०:४३

पोखरा ।
कास्कीकोट इन्टरटेन्मेन्टको ब्यानरबाट प्रतुति रहेको विचित्र नामको टेलिशृंखला युटुबबाट प्रसारण भइरहेको छ ।
टेलिशृंखलाको मुख्य उद्देश्य ग्रामीण भेगमा हुने सामाजिक, पारिवारिक र समसामायिक विकृतिमाथि व्यंग्य गर्नु रहेको लेखक तथा निर्देशक रेशम नेपालीले बताएका छन् ।
टेलिशृंखला ७५ भागसम्म निर्माण भइसकेको छ ।
पोखराको कास्कीकोटमा छायांकन भएको शृंखलाको छायांकन रेशम नेपालीले गरेका हुन् । पार्वती श्रेष्ठको शृंखला र सविना नेपालीले व्यवस्थापनको काम गरेका छन् ।
शृंखलामा रेशम नेपाली, मिङमिङ पुन, बुद्धि खनाल, माया गिरी, राजेन्द्र नेपाली, मनीषा अधिकारी, निशान लामिछाने, कृष्ण पौडेल (अविरल), सुवर्ण पौडेल (ज्ञानेन्द्र), प्रतिभा शेरचन÷गौचन, सुनीता बोहोरा र बाल कलाकार कृतिमा पौडेल लगायतले अभिनय गरेका छन् ।
सम्बन्धित








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया