पत्रकार रिनालाई सञ्चारिका समूहले पुरस्कृत गर्ने

समाधान संवाददाता २०७९ चैत १७ गते १६:०५

पोखरा ।

पत्रकार रिना थापालाई सञ्चारिक समूहले पुरस्कृत गर्ने भएको छ । २६ औँ स्थापना दिवसको छेकोमा थापालाई पुरस्कृत गर्न लागिएको हो । स्वर्गीय उमा सिंह २०७८ पत्रकारिता पुरस्कारबाट थापालाई पुरस्कृत गरिने भएको हो ।

चैत २० गते याक पार्टी प्यालेस, पुल्चोक ललितपुरमा एक कार्यक्रमका बीच थापा पुरस्कृत हुँदै छिन् । ५ वर्षदेखि पत्रकारितामा क्रियाशील थापा लेक सिटी कलेज एन्ड रिसर्च सेन्टरमा पत्रकारितामा स्नातक गर्दै छिन् ।

Advertisement

तपाईको प्रतिक्रिया