माघदेखि बेपत्ता गुरुङको शव सेती नदीमा फेला
समाधान संवाददाता
२०७९ चैत २३ गते ११:३५

पोखरा।
माघ ९ गतेदेखि बेपत्ता पोखराका विश्वबहादुर गुरुङको शव भेटिएको छ।
गुरूङको शव सेती नदीमा भेटिएको हो । गरूङले माघ ९ गते सेतीमा हाम फालेका थिए। ४४ गुरुङ कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्थे ।
मंगलबार ३१ वर्षीया अल्का गुरुङले केआई सिंह पुलबाट हाम फालेपछि खोजी कार्य गर्ने क्रममा गुरूङको शव भेटिएको सशस्त्रको गोताखोर सशस्त्रले जनाएको छ ।
मंगलबार पोखरा महानगरपालिका १६ को केआई पुलबाट लामाचौर बस्ने अल्काले नदीमा हाम फालेकि थिइन् । सशस्त्रको गोताखोरसहितको टोली उद्वारका लागि गएको थियो। अल्काको खाजीकार्य गर्ने क्रममा अर्को शव भेटिएको सशस्त्रले जनाएको हो ।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया