पोखरा आदर्श चौतारीमा दामु

पोखरा ।
लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२३/२४ को अध्यक्षमा दामोदर आचार्य (दामु) चुनिएका भएका छन् ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई अन्तर्गतको क्लबको बुधबार भएको निर्वाचनबाट प्रथम उपाध्यक्ष सूर्यप्रसाद पोखरेल, द्वितीय उपाध्यक्ष नारायण थापा, तृतीय उपाध्यक्ष भगवान श्रेष्ठ, सचिव दीपकप्रसाद घिमिरे चुनिए ।
कोषाध्यक्षमा सञ्जीव बास्तोला, सहसचिव दीपक गुरुङ र सहकोषाध्यक्ष नारायणप्रसाद लामिछाने, पढाऊ अभियान कार्यक्रम संयोजक किशोरकुमार रञ्जित, क्लब मार्केटिङ सञ्जय शर्मा, मेम्बरसिप चेयरपर्सन राजन भण्डारी, एलसिआइएफ कोअर्डिनेटर सूर्य राना र सर्भिस चेयर पर्सन सबिन गौतम छन् ।
क्लब अध्यक्ष रुकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा डिस्ट्रिक्ट इभ्यालुसियन चिफ पवित्रराज तिवारी, संस्थापक अध्यक्ष वासुदेव कोइराला, जोन १० का जोन चियरपर्सन कृष्ण श्रेष्ठ, रिजन मोहनराज पौडेल, निर्वाचन संयोजक वसन्तराज कोइराला, एडभाइजर भरतराज सिग्देल र सचिव भगवान श्रेष्ठले बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया