सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक

समाधान संवाददाता २०७९ चैत २६ गते १४:०२

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । पार्टीलाई पैसा बुझाएमा आफू स्वास्थ्यमन्त्री बन्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ ।

Advertisement

अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठलाई निलम्बन गरेर छानबिनका लागि समिति बनाउने पार्टीको तयारी छ ।

तपाईको प्रतिक्रिया