२२ युनिट रगत संकलन
समाधान संवाददाता
२०७९ चैत २७ गते ११:४१

पोखरा ।
रोट्रयाक्ट क्लब अफ मनिपाल कलेज अफ मेडिकल साइन्सको आयोजनामा आइतबार भएको रक्तदानमा २२ जनाले रक्तदान गरे ।
क्लबको ११ औं चार्टर डेको अवसरमा कार्यक्रम गरिएको हो । रोट्रयाक्ट क्लब अफ मनिपाल अध्यक्ष रञ्जना केसीले क्लबले विविध समयमा सामाजिक कार्य गरिरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताइन् ।
‘हामी विभिन्न दिवस वा अन्य समयमा विविध सामाजिक कार्य गर्दै आएका छौँ । हामी मेडिकल सेक्टरकै भएको भएर विशेषतः मेडिकल फिल्डसँग सम्बन्धीत कार्यहरु गर्दै आइरहेका छौँ,’ उनले भनिन् ।
सम्बन्धित






जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया